सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

करेन्ट लागेर जुम्लामा एक जनाको मृत्यु, एक घाइते

जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । तातोपानी गाउँपालिका वडा नम्बर ५ श्रीनगर गाउँमा करेन्ट लागेर १७ वर्षीय राजेश रावतको मृत्यु भएको हो ।  सोही वडाका २३ वर्षी शंखु चौलागाई घाइते भएका