सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

सुर्खेत २ र दैलेख १ मा मतगणनाका लागि सर्वदलीय बैठक जारी

सुर्खेत । प्रतिनिधि सभातर्फ २/२ वटा निर्वाचन क्षेत्र रहेको सुर्खेत र दैलेखका १/१ वटा निर्वाचन क्षेत्रमा मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ । प्रदेश निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेका अनुसार सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ र दैलेख