सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णाली प्रदेश

जाजरकोट (क) मा कांग्रेसका वेदराज सिंह विजयी

जाजरकोट प्रदेश सभा (क) मा पनि नेपाली कांग्रेसका वेदराज सिंह विजयी भएका छन् । कांग्रेसका जिल्ला सभापति सिंहले एमालेका डम्बर सिंहलाई ७ हजार ७३ मतान्तरले पराजित गरेका हुन् ।  कांग्रेसका सिंहले १८ हजार ५४३ मत