प्रतिनिधि सभा अन्तर्गत कर्णालीमा ९ वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । जसमा अहिलेसम्म नेपाली कांग्रेसले सुर्खेतका दुईवटै निर्वाचन क्षेत्र र दैलेख क्षेत्र नम्बर २ गरी तीन वटा निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ
...