सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

यामलाल कँडेल : मुख्यमन्त्रीका सदाबहार दाबेदार !

प्रतिकुल अवस्थामा आफूहरू चुनावी मैदानमा होमिएको बताउने नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं कर्णाली इञ्चार्ज यामलाल कँडेलले शुक्रबार २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरे । सुर्खेत २ (क) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार