शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

जुम्ला सदरमुकाममा ट्युसन पढ्नेको लर्को

माध्यमिक विद्यालय जाेडुकी जाेवना रावत अहिले कक्षा १० मा पढ्छिन् । उनले आगामी चैतमा एसईई परीक्षा दिनुपर्ने छ ।अहिले जुम्लामा ग्रामीण क्षेत्रका विद्यालय हिउँदे बिदाका कारण बन्द हुन्छन्। मङ्सिर मसान्त देखि बन्द भएका विद्यालय माघ १५