शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

प्रसारण लाइन निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु

डोल्पाको जगदुल्ला जल विद्युत  आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारणमा जोड्नका लागि  विस्तृत अध्ययन सुरु गरिएको छ । जगदुल्ला जलविद्युत कम्पनी लिमिटेड र उद्धय जेभीको बीचमा बिहीबार प्रसारण लाइन निर्माण गर्न अध्ययन गर्ने सम्झौता भएको छ