शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णाली प्रदेश

जुम्लाको रारा गाउँमा खानेपानीको अभाव

जुम्लाको तिला गाउँपालिका–१, रारा गाउँमा खानेपानीको अभाव भएको छ । ४३ वर्ष अघि बनेको दुम्कली खानेपानी आयोजनाको मुहान सुक्दै गएपछि गाउँमा खानेपानीको अभाव भएको स्थानीयवासी बताउँछन् । रारा गाउँभन्दा तल तिला नदी छ ।