सुर्खेत । ६ वर्षदेखि कर्णाली प्रदेश सभामा अलपत्र परेको दलित विधेयक यथाशीघ्र समितिमा छलफल गरी अगाडि बढाउने निर्णय भएको छ । शुक्रबार बसेको प्रदेश सभा अन्तर्गत सामाजिक विकास समितिको बैठकले उक्त विधेयकलाई तत्काल समितिमा
...