काली बहादुर परियार जुम्ला । सरकारले कर्णाली राजमार्गअन्तर्गतको नाग्म–गमगढी सडक कालोपत्रे गर्न पुनः प्रक्रिया अघि बढाएको छ। बजेट अभावका कारण झण्डै तीन वर्षदेखि अलपत्र परेको नाग्मदेखि गमगढीसम्मको सडक यसपटक बजेट सुनिश्चित भएसँगै निर्माण चरणमा प्रवेश गरेको