सुर्खेत । आगामी आर्थिक वर्षका लागि कर्णाली सरकारले ल्याएको बजेटको विषयमा असहमति राखेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र सरकारबिच अझै सहमति जुट्न सकेको छैन । जसका कारण १० दिनदेखि प्रदेश सभा बैठक बस्न सकिरहेको छैन । ...
...