शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

सडक सञ्जालसँग जोडियो बाँफिकोट

रुकुम । बाँफिकोट गाउँपालिका रुकुम पश्चिमको सदरमुकाम रहेको मुसीकोट नगरपालिकाको छिमेकी पालिका हो । बाँफिकोटको अधिकांश वडामा सडक पुगेको छ । तर बाँफिको–१० मा भने बल्ल सडक पुगेको छ ।  “घर आँगनबाटै गाडी चढ्ने सपना