शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

बसको ठक्करबाट वृद्ध मृत्यु प्रकरण : झडपमा एक जना प्रहरी घाइते

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा आन्दोलनले उग्र रुप लिँदै गएको छ ।  मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरी बीचको दोहोरो झडपमा एक जना प्रहरी घाइते भएका छन् । आन्दोलनकारीले ढुङ्गा प्रहार गर्दा प्रहरी घाइते भएका हुन् ।