बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

कर्णालीमा जगदुल्ला गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा प्रथम

सुर्खेत । स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्याङ्कन नतिजाअनुसार कर्णालीमा डोल्पाको जगदुल्ला गाउँपालिकाका पहिलो बन्न सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा स्थानीय तहका लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकको मूल्याङ्कन गरी अङ्क