सुर्खेत । १० औँ राष्ट्रिय खेलकुद आयोजना कर्णालीमा हुने घोषणासँगै कर्णालीमा खेलकुद पूर्वाधार र बजेटको चुनौती थपिएको छ । यद्यपि कर्णालीका नयाँ अर्थमन्त्री विनोदकुमार शाहले कुनै पनि हालतमा बजेटको अभाव हुन नदिने बताएका छन् ।
...