बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

स्ववियु चुनावमा मतदान गर्ने अधिकारबाट वञ्चित गराइएको भन्दै अदालतमा रिट दायर

सुर्खेत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदान गर्ने अधिकारबाट वञ्चित गराइएको भन्दै मध्यपश्चिम विश्वविद्यालय लगायत पाँच वटा कार्यालयविरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर भएको छ । विश्वविद्यालय अन्तर्गतकै ‘स्कुल अफ म्यानेजमेन्ट’ (मोसुम)मा अध्ययनरत ३