बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

साढे ८ हजार महिलालाई निःशुल्क क्यान्सर ‘स्क्रिनिङ’ सेवा

सुर्खेत । नेपाल एपीएफ अस्पताल काठमाडौँले सुर्खेतका साढे ८ हजार महिलाहरूको निःशुल्क क्यान्सर ‘स्क्रिनिङ’ सेवा प्रदान गरेको छ । पूर्वी सुर्खेतको गुर्भाकोट, लेकेशी र भेरीगंगा नगरपालिकाका गरी ८ हजार  ५१० जना महिलाहरुले निःशुल्क स्वास्थ्य सेवा