बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

आगलागीमा घाइते भएका चार जनालाई भारत लगियो

सल्यान। यहाँको कुमाख गाउँपालिका ४ भण्डारखोलास्थित शंकर रानाको किराना पसल जलेर घाइते भएका तीन जनालाई उपचारका लागि भारत लगिएको छ।  तीन कोठाको टिनले छाएको एकतले घरमा रहेको किराना पसलमा आगलागी हुँदा घाइते भएका चार