सुर्खेत। कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले अरू प्रदेश हिँडेर गन्तव्यमा पुग्ने भए पनि कर्णालीले भने दौडिनुपर्ने बताएका छन् । आज कर्णाली प्रदेश सभाको आठौँ बैठकलाई सम्बोधन गर्दै उनले कर्णालीका लागि सङ्घीयता नभई नहुने
...