सुर्खेत । कर्णालीका अर्थमन्त्री विनोदकुमार शाहमाथि करोडौँ रकम मनमौजी तरिकाले गाउँमा पठाएको आरोप लागेको छ । नेपाली कांग्रेसका सांसद सुरेश अधिकारीले शाहमाथि करोडौँ रकम मनमौजी तरिकाले गाउँमा पठाएको भन्दै प्रश्न उठाएका हुन् । कर्णाली प्रदेशसभाको
...