बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

स्तरोन्नतिसहित व्यवस्थित बनाइँदै रत्न राजमार्ग

सुर्खेत । रत्न राजमार्ग नेपालगन्जस्थित भारतीय सीमा नाका जमुनाहदेखि सुर्खेतको वीरेन्द्रनगर उपत्यका जोड्ने प्रमुख राजमार्ग हो । सञ्चालनमा आएको लामो समय भइसक्दा पनि यो सडकको स्तरोन्नति हुन सकिरहेको छैन । कोहलपुर–वीरेन्द्रनगरसम्म ११५ मिलोमिटर र