सुर्खेत । कालिकोटमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका–५, का ४५ वर्षीय गंग देउवा रहेको कालिकोट प्रहरीले जनाएको छ । उनी दुर्घटना भएको ट्रकका साहु हुन् । नरहरिनाथको
...