बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

कर्णाली प्रदेश

कर्णालीका १ लाख २० हजारभन्दा बढी किशोरीलाई एचपीभी खोप लगाइँदै

सुर्खेत । कर्णालीका १ लाख २० हजार ५१० जना किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी) खोप लगाइने भएको छ । नियमित खोपको लक्षित समूह अन्तर्गतका २१ हजार ६५७ जना किशोरी र अभियानको लक्षित समूह अन्तर्गतका ९८