आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

तिला गाउँपालिकाद्वारा ठेक्काबाट १२ योजना निर्माण गर्दै

जुम्ला । जिल्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठुला विकासे योजना कार्यान्वयनलाई तीव्रता दिएको छ । यसै क्रममा भौतिक पूर्वाधार निर्माण र सडक विस्तारका १२ वटा आयोजनाका लागि ठेक्का आह्वान गरिएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायोले जानकारी