शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ घाइते

सुर्खेत।  सल्यानमा यात्रुबाहक बस दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–६ बस्ने वर्ष ३१ की सुमित्रा सुनार र सल्यान त्रिवेणी गाउँपालिका–६ बस्ने वर्ष ४० अनिता बोहरा रहेका छन् । दुर्घटनामा