सुर्खेत । असोज १४ मा झापाको काँकडभिट्टास्थित मेची नदीबाट सुरु भएको नेकपा एकीकृत समाजवादीको ‘समाजवादी जागरण अभियान’ आइतबार कर्णालीको राजधानी वीरेन्द्रनगरमा कार्यक्रम गरी सम्पन्न भएको छ । ‘सुशासन, रोजगारी र समृद्धिका लागि’ भन्ने मूल
...