सुर्खेत। बिहीबार माओवादीको आधार इलाका रुकुम पश्चिम पुगेका प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले हिजोको माओवादी जनयुद्ध, पार्टी विभाजन र अबको समाजवादी क्रान्तिको विषयमा व्याख्या गरेका छन्। 'जनतासँग माओवादी विशेष रूपान्तरण अभियान' अन्तर्गत