सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको मतगणनामा अध्यक्षका उम्मेदवार गुलाबजंग शाहले अग्रता कायमै राखेका छन् । ४०० मत गणना हुँदा शाहले २५० मतसहित अग्रता कायमै राखेका हुन् । अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले
...