सुर्खेत । देशकै उदाहरणीय मानिएको कर्णालीको प्रादेशिक रंगशाला एक वर्षदेखि एक प्रतिशत मात्रै काम बाँकी रहँदा ठप्प बनेको छ । तत्कालीन सदस्यसचिव विश्वामित्र सञ्ज्यालको २०८१ पुसमा कार्यकाल सकिएसँगै रंगशालाको काम पनि अलपत्र परेको हो । उनको कार्यकाल
...