आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

हुम्ला । सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको शुक्रबार हेलिकप्टरमार्फत उद्वार गरिएको छ। सिमकोट गाउँपालिका–४ बुराउसेकी २५ वर्षीया अस्मिता बुढा लामालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख