बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय

कर्णाली प्रदेश

एकीकृत समाजवादीको दैलेख अध्यक्षमा मयाराम अधिकारी

सुर्खेत। नेकपा एकीकृत समाजवादीको दैलेख जिल्ला अध्यक्षमा मयाराम अधिकारी निर्वाचित भएका छन्। समाजवादीको ८ औं जिल्ला अधिवेशनबाट उनी निर्विरोध निर्वाचित भएका हुन् । तत्कालीन जिल्ला अध्यक्ष जंगबहादुर शाहीले उपनिर्वाचनमा पार्टी परित्याग गरी एमालेबाट महावु...