बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

सिङ्गो कर्णाली सरकार नै अग्रसर हुँदा पनि २ किलोमिटर सडक बन्न सकेन

सुर्खेत । कर्णालीको राजधानीको केन्द्रविन्दुमा रहेको मंगलगढी–काँक्रेबिहार जोड्ने २.५ किलोमिटर सडक बनाउन सिङ्गो प्रदेश सरकार नै अग्रसर हुँदा पनि सकेको छैन । यो सडक पूरा गराउन ०७८ यता बनेका मुख्यमन्त्री, मन्त्रीदेखि सांसदहरू अनुगमन गर्न नपुगेको