सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा जम्मा ३७.९२ प्रतिशत अर्थात् १२ अर्ब ६६ करोड ४२ लाख ४२ हजार ५७४ रुपैयाँ बराबरको बजेट खर्च गरेको छ । वैशाख मसान्तसम्म १० अर्ब...
...