बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

श्रमाधान रोजगार मेलाले आन्तरिक रोजगारी प्रवर्द्धनको आधार तयार पार्नेछ : श्रममन्त्री अर्याल

सुर्खेत ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाले आन्तरिक रोजगारी प्रवर्द्धनको आधार तयार पार्ने बताए छन् । शुक्रबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित रोजगार मेलाको उद्घाटन समारोहलाई सम्बोधन...