काठमाडौँ । ‘भूकम्पपछि मानिस निकै त्रसित अवस्थामा छन् । घर पूर्ण रूपमा भत्किएको छ । हिउँ फुसफुस परिरहेको छ । तत्काल त्रिपालको व्यवस्था नहुँदा मानिसहरू खुला आकाशमा बस्न बाध्य छन् । प्रक्रिया झन्झटिलो भएकाले पीडितसमक्ष
...