शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

कर्णाली प्रदेश | हेडलाइन

सुर्खेत विमानस्थलबारे दुई पूर्व मुख्यमन्त्रीको आरोप–अहिले विस्तारको पक्षमा कुर्लनेहरु नै त्यो बेलाका बाधक

सुर्खेत । सुर्खेत विमानस्थल विस्तार गर्ने विषयमा वीरेन्द्रनगर नगरपालिकाले मंगलबार आयोजना गरेको सर्वदलीय, सर्वपक्षीय बैठकमा प्रदेश सरकार र नेकपा माओवादी केन्द्रको उपस्थिति थिएन । त्यस बाहेक जिल्लास्थित सम्पूर्ण राजनीतक दल, नागरिक समाज, निजी क्षेत्र र