आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

कर्णाली प्रदेश | हेडलाइन

कर्णालीमा माओवादीको रुपान्तरण अभियान : धान गोड्नेदेखि बाटो र काठे पुल निर्माणसम्म

सुर्खेत । ‘जनतासँग विशेष रुपान्तरण अभियान’सँगै नेकपा माओवादी केन्द्रका नेता, कार्यकर्ताहरु यतिबेला गाउँगाउँमा पुगेका छन् । ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ भन्ने मुल नाराका साथ भदौ १६ देखि सञ्चालनमा आएको उक्त अभियानले कर्णालीमा माओवादीको वर्तमान अवस्थालाई