सुर्खेत । कर्णाली प्रदेश सरकार बनेको ७ वर्ष बित्यो । तर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गेटअगाडिको छोटो बाटो अहिलेसम्म बन्न सकेको छैन । उक्त सडकले प्रदेश सरकारलाई गिज्याइरहेको मात्रै छैन, प्रदेश सरकार विकास कार्यमा कत्तिको दत्तचित्त...
...