सुर्खेत । ०७९ को आम निर्वाचनसम्म आउँदा तराई र सहरी क्षेत्रमा स्वतन्त्र र नयाँ दलहरूले पुराना र ठुला मानिएका दलहरूलाई धक्का दिँदा कर्णालीमा त्यसको कुनै प्रभाव परेन । यहाँ विशेषगरी ठुला भनिएका दल कांग्रेस, एमाले,
...