शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश | हेडलाइन

कर्णालीमा सत्ता गठबन्धन फेरबदलको ‘होमवर्क’ !

सुर्खेत । कर्णालीमा सत्ता गठबन्धन फेरबदलको चर्चा सुरु भएको छ । विगत डेढ वर्षदेखि नेपाली कांग्रेस र नेकपा एमालेबिचको गठबन्धन अनुसार सरकार सञ्चालन भइरहेकोमा अब कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बिच गठबन्धन बन्ने चर्चा सुरु