सुर्खेत । अहिलेसम्म नेकपा एमालेको राष्ट्रिय राजनीतिमा स्थान नपाएको प्रदेश हो, कर्णाली । जनमत र सांगठनिक रूपमा बलियो नै रहे पनि कर्णालीले अहिलेसम्म एमालेको राष्ट्रिय पदाधिकारी पाउन सकेको छैन । पटक–पटक दाबी नगरेको पनि होइन,...
...