आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश | हेडलाइन

टिकटकले चर्चामा आएको वीरेन्द्रनगरको नयाँ पर्यटकीय गन्तव्य ‘सहिद पार्क’

दैलेखको चामुण्डा बिन्द्रासैनी घर बताउने सुनिता शाहीले गत वर्ष फागुनतिर सुर्खेत (वीरेन्द्रनगर) बस्ने आफ्नो साथीको टिकटक देखिन् । टिकटकमा गायक रामकृष्ण ढकालको ‘चरीले त छाडेर गैगयो–गैगयो, एउटा नाता मुटुमा रैगयो’ बोलको गीत समावेश थियो ।