यतिबेला केन्द्रमा जस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा पनि नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको चुनावी सरगर्मी बढेको छ । पार्टीको जिल्ला सभापति कसले हत्याउने भन्ने होडबाजी पार्टीभित्र सुरु भएको छ । कुल १० जिल्ला
...