कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयर पदका लागि १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सत्तारुढ गठबन्धनबीच तालमेल गरेर निर्वाचनमा जाने सहमति भए पनि भागबण्डा नमिलेपछि अन्तिममा दलहरु एक्लाएक्लै चुनावी मैदानमा होमिएका