सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको सिटी बसपार्कको छतमा राखिएको माइकमा सूचना प्रसारित भइरहन्छ, ‘यदि सवारी साधनले तोकिएको भाडा दर भन्दा बढी भाडा लगेको खण्डमा सिधै यात्रु सहायक कक्षमा सम्पर्क गर्नुहोला । सवारी साधनमा असुरक्षित
...