आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश | हेडलाइन

कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र बल्ल आफ्नै प्रदेशमा सार्ने तयारी

सुर्खेत । संघीय संरचना अनुसार प्रदेशमा हुनुपर्ने संरचना अझै कर्णाली प्रदेशले पाएको छैन । प्रदेश प्रहरी मातहतमा रहने प्रहरी तालिम केन्द्र, दङ्गा नियन्त्रण प्रहरी कार्यालय, संघीय प्रहरी इकाई कार्यालय र कुकुर शाखालाई प्रदेश सरकारले अझै