आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णाली प्रदेश | हेडलाइन

कर्णालीमा चाडपर्व लक्षित सुरक्षा योजना : ५ हजार भन्दा बढी प्रहरी परिचालन

सुर्खेत । कर्णालीमा दसैँ तिहार चाडपर्व लक्षित सुरक्षा योजना तयार पारेर पनि प्रहरीले लागु गरिसकेको छ । चाडपर्वको आपराधिक गतिविधि हुन नदिका लागि प्रदेशभर ५ हजार बढी प्रहरी परिचालन गरिएको छ भने शान्ति सुरक्षाका लागि