आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश | हेडलाइन

भूकम्प प्रभावित क्षेत्रमा जनार्दन : आफैँ निर्माणमा खटिन्छन्, घर–घरमा पुगेर हौसला दिन्छन्

रुकुम पश्चिम (आठबिसकोट) । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ कार्तिक १७ गतेको भूकम्पपछि निरन्तर आफ्नो निर्वाचन क्षेत्रमा खटिएका छन् । भूकम्पमा परेर ज्यान गुमाउनेले गुमाए तर, बाँचेकाहरुले चिसोका कारण