आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश | हेडलाइन

कमजोर छन् कर्णालीका ‘मिनी पार्लियामेन्ट’

सुर्खेत । संसदीय समितिहरूलाई ‘मिनी पार्लियामेन्ट’ अर्थात् ‘संसद्को वास्तविक कार्यशाला’का रूपमा लिइन्छ । सरकारले गर्ने कामकारबाहीमाथि निगरानी गर्नु, विधि, प्रक्रिया तथा जनचाहना अनुसार काम गर्न सरकारलाई निर्देशन दिनु, आवश्यक परे कारबाहीका लागि सिफारिस गर्नु लगायतको