सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय

कर्णाली प्रदेश | हेडलाइन

कछुवा गतिमा कर्णालीको विकास बजेट

सुर्खेत । कर्णाली प्रदेश सरकारसँग चालु आर्थिक वर्षका लागि १९ अर्ब ४५ करोड ९ लाख २४ हजार विकास बजेट छ । तर विकास बजेटको कार्यान्वयन भने कछुवाको गतिमा छ । माघ मसान्तसम्म वार्षिक विकास बजेटको